राजनीति
सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागीता उपलब्धिमूलक : सभामुख
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागीता उपलब्धिपूर्ण रहेको बताएका छन्। जेनेभा, स्विट्जरल्याण्डमा भएको संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिइ स्वदेश फर्किएपछि...

