राजनीति
राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा थापा चयन
काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोक बहादुर थापा संयुक्त राष्ट्र संघ आर्थिक तथा सामाजिक परिषद् (युनाईटेड नेशन्स इकोनोमिक एण्ड सोसल काउन्सील)को अध्यक्षमा चुनिएका छन्। यसअघि उपाध्यक्ष...

