राजनीति
प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबिच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबिच भेटवार्ता भएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र आयोजक...

