राजनीति
ओलीले लिपुलेक सहमतिप्रति चीनसँग आपत्ति व्यक्त गरे
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन–भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति व्यक्त गरिएको बताएका छन्। भदौ १४–१८ गतेसम्मको चीन भ्रमणको...

