राजनीति
प्रधानमन्त्री र मन्त्रीबीच एक वर्षका लागि कार्यसम्पादन सम्झौता हुँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय (प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल) र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ।...

