राजनीति
अदालतले आवेगमा प्रधानमन्त्रीलाई हटाउने र नियुक्ति गर्ने गरेको ओलीको आरोप
काठमाडौं । राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले आवेगमा आएर प्रधानमन्त्रीलाई बर्खास्त र नियुक्त गर्ने गरेको टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीको...

