Main News
आजको खग्रास चन्द्रग्रहण: समय, सूतक, असर र सावधानीबारे पूर्ण जानकारी
काठमाडौं । आज आइतवार भाद्र शुक्ल पूर्णिमाको दिन ‘खग्रास चन्द्रग्रहण’ लाग्ने भएको छ। यो सन् २०२५ को सबैभन्दा महत्वपूर्ण खगोलीय घटना मध्ये एक मानिएको छ। ग्रहण नेपालसहित एशिया, युरोप,...

