Main News
देउवा भन्छन्: ओलीका कारण गठबन्धनमा समस्या छैन
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्। गठबन्धनमा समस्या उत्पन्न भएको र सरकार परिवर्तन हुने हल्ला चलिरहेका बेला गठबन्धनका प्रमुख घटक कांग्रेस सभापति देउवाले...