Main News
पौडेलविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीका कार्यालय सहयोगी दीपक पौडेलविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । निज कार्यालय सहयोगी (करार)...

