सुन तस्करी प्रकरणमा दोषी चुडामणि उप्रेती (गोरे) कारागार फर्किने

काठमाडौं ।  सुन तस्करीमा संलग्न रहेको आरोपमा मुद्दा चलेका चुडामणि उप्रेती (गोरे) अब कारागार फर्किने भएका छन्। सुन्धारा कारागार प्रशासनका अनुसार गोरेका आफन्तले सम्पर्क गरेर कारागारमा फर्कने तयारीमा रहेको...