अपराध
कुटपिटबाट वालिङमा युवकको मृत्यु, दुईजना पक्राउ
स्याङ्जा । कुटपिटका कारण वालिङका एक युवाको ज्यान गएको छ। वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले...

