समाज
चोरी काण्डमा संलग्न शिक्षक बर्खास्त
काठमाडौं । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले चोरी आरोपमा एक शिक्षकलाई बर्खास्त गरेको छ। विद्यालयले जारी गरेको विज्ञप्ति अनुसार, शिक्षक शिवशङ्कर शुक्लालाई आजैदेखि प्रभावकारी हुनेगरी पदमुक्त गरिएको हो।...