समाज
मनाङमा सार्वजनिक यातायातको भाडादर घटाइयो
मनाङ । मनाङको बेसीसहर–चामे–खाङसार सडकमा सञ्चालित सार्वजनिक यातायातका साधनको भाडादर घटाइएको छ । साविकको तुलनामा आधा भाडादर घटाइएको हो । सार्वजनिक यातायात आचारसंहिता, २०६७ को परिपालना गर्नेसम्बन्धी निर्णयको पालनका...

