कुशे औँशी: हिन्दू सनातन धर्ममा कुशको धार्मिक र सांस्कृतिक मान्यता

काठमाडौं । आज भाद्र कृष्ण औँशी, अर्थात् कुशे औँशी। यो दिन नेपाली समाजमा विशेष धार्मिक र सांस्कृतिक महत्वसहित मनाइन्छ। कुश राख्ने परम्परा भएकै कारण यस दिनलाई कुशे औँशी भनिन्छ।...

1 2 30 31 32 126 127