प्रहरीको गाडीबाटै भागे थुनुवा

काठमाडौं— जिल्ला प्रहरी परिसर भद्रकाली,काठमाडौंको गेटबाट एकजना थुनुवा फरार भएका छन् । परिसरका प्रवक्ता अपिलराज बोहोराका अनुसार अभ्रद व्यवहार मुद्दामा पक्राउ परेका उनी प्रहरी वृत्त स्वयम्भूको हिरासतमा थिए ।...

1 2 103 104 105 126 127