पोखरा केन्द्र भएको ४.७ म्याग्नेच्यूडको भूकम्प

काठमाडौं : पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ।

आज दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्नेच्यूडको भूकम्प गएको हो। कास्कीको सिनुवा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *