राजनीति
जनभावनाविपरीत रहन नमिल्ने निष्कर्ष: सभामुख पाठकको पदत्याग
काठमाडौं । बागमती प्रदेश सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। बुधबार उपसभामुखलाई सम्बोधन गर्दै संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम उनले राजीनामा पत्र बुझाएका हुन्। यसअघि भदौ...