राजनीति
कोमल वलीको प्रश्न: “४० जनालाई रोजगारी दिएको होटल जलाएर के पायौ?”
काठमाडौं । जेनजी आन्दोलनका क्रममा एमाले नेतृ र गायिका कोमल वलीको दाङस्थित होटलमा आगजनी भएको छ। आगजनीको घटनापछि वलीले सामाजिक सञ्जालमार्फत जेनजीलाई प्रश्न गरेकी छन्, “गाउँकै ४० युवालाई रोजगारी...

