कांग्रेस नेता कोइराला भन्छन्: भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्णतः असफल

काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ओली नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न पूर्णतः असफल भएको आरोप लगाएका छन् । प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको...