राजनीति
पतञ्जली प्रकरणमा माधव नेपाल सरकारले गरेको निर्णय
काठमाडौं— तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले मन्त्रिपरिषद्मा ठाडो प्रस्तावमार्फत् कानुनी प्रक्रिया नपुगी पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टाको स्वीकृति दिएको अख्तियारको दाबी छ। यो निर्णय २०६६ साल माघ...