राजनीति
अध्यक्षको निर्णयविरुद्ध राप्रपाका नेताहरू निर्वाचन आयोगमा
काठमाडौं । उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध राप्रपाका नेताहरू निर्वाचन आयोग पुगेका छन्। पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अध्यक्ष लिङ्देनले गिरीलाई शुक्रबार पार्टीको केन्द्रीय सदस्यसमेत नरहनेगरी...

