मोहन वैद्यको स्वास्थ्यमा सुधार, वार्डमा सारियो

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । हाल उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन्। छातीको सङ्क्रमण देखिएपछि वैद्यलाई झण्डै एक...

1 2 28 29 30 63 64