राजनीति
राज्य व्यवस्था समितिको सभापति निर्वाचन प्रक्रियामा सहमति जुटाउन परामर्श गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरे प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन प्रक्रियाबारे परामर्शमा जुटेका छन् । राज्य व्यवस्था समिति सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएपछि...