Main News
गाजामा इजरायली आक्रमण: चार पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु
काठमाडौं । गाजाको दक्षिणी भागमा रहेको नासेर अस्पताल नजिकै इजरायली सेनाले गरेको आक्रमणमा परेर सोमबार चार जना पत्रकारसहित कम्तीमा १५ जनाको ज्यान गएको छ। बीबीसीका अनुसार, इजरायली सेनाले अस्पताललाई...

