चितवन कारागारबाट फरार ७४० मध्ये २३५ कैदी फर्किए

काठमाडौं  । चितवन कारागार कार्यालयबाट गत बिहीबार फरार भएका कैदीबन्दीमध्ये २३५ जना पुनः कारागारको सम्पर्कमा आएका छन् । कारागार कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार फरारमध्ये महिलातर्फ ४६ मध्ये २७...

1 2 50 51 52 296 297