रुकुम पुगेर प्रचण्डले भने- युद्धमा बेपत्ता भएकालाई शहीद घोषणा गरी राज्यले क्षतिपूर्ति दिनुपर्छ

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गतको टोलीले रूकुमको चौरजहारीमा जनयुद्धका घाइते,अपाङ्ग,शहीद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तरक्रिया गरेको छ। चौरजहारी नगर समितिको कार्यालयमा...

1 2 244 245 246 296 297