Main News
सर्वोच्च आदेशको बेवास्ता गर्दै हेटौंडामा डोजर आतंक, लालपुर्जाधारी ५३१ घर–टहरा भत्काइए
काठमाडौं । हेटौंडामा हातहातमै लालपुर्जा, नक्सापास र कर तिरेको प्रमाण भएका घरधनीहरूको ५३१ घर–टहरा सडक विस्तारका नाममा एकै दिन डोजर चलाएर भत्काइएका छन् । सडक डिभिजन कार्यालय हेटौंडा र...

