कला
‘माग्ने राजा’को प्रतिक्षामा बसेका दर्शक समक्ष माग्ने बुढा पुगेपछि, हेर्नुहोस् दर्शकको ‘क्रेज’
काठमाडौं । यतिबेला फिल्मी क्षेत्रमा माग्ने राजाले जबरजस्त स्थान बनाएको छ । फस्टलुक, टिजर र गीत एकाएक हिट भएपछि अब फिल्मले दर्शकलाई हल तान्ने निश्चित नै भएको छ ।...

