कला
झरी पछिको इन्द्रेणीको अस्ट्रेलिया राइट्स बिक्री
काठमाडौं । प्रदर्शन अगाडि नै चर्चामा रहेको फिल्म ‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री भएको छ । फिल्मको अस्ट्रेलिया राइट्स अष्ट्रेलियामा रहेका राम कार्कीले किनेका छन् । अष्ट्रेलियामा स्थापित...