माण्डवी र मधुसुधनको तारा मागे तारा दिउँला

काठमाडौं । गीतसंगीतलाई कर्मथलो बनाउँदै आएका गायक मधुसुधन ओली र चर्चित गायिका माण्डबी त्रिपाठीको स्वरमा रहेको लोकाधुनिक गीत ‘तारा मागे तारा दिउँला, जून मागे जून’ बजारमा आइसकेको छ ।...