समाज
सुनचाँदी व्यवसायीको अल्टिमेटमः माग पूरा नभए आन्दोलन थप चर्काउने
काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत सुनचाँदी, हीरा, जवाहरात तथा हस्तकलामा लगाएको विलासिता कर र मूल्य अभिवृद्धि करको विरोध गर्दै देशभरका सुनचाँदी व्यवसायीहरूले आन्दोलन चर्काउने चेतावनी...

