शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–७ स्थित संयुक्त आधारभूत विद्यालय घुन्सामा शेर्पा भाषामा पठनपाठन सुरु गरिएको छ । सम्भोट लिपिमा पठनपाठन हुने शेर्पा भाषामा बौद्ध शिक्षा पढाइने विद्यालयले जनाएको छ...

1 2 71 72 73 88 89