समाज
सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणासँगै गुलेली प्रतिबन्ध
गण्डकी । लाटोकोसेरोको संरक्षणका लागि स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित राङ्भाङ भैँसेगौँडा क्षेत्रको रोलबराह र सिम्रिक लेक सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र तथा गुलेली प्रतिबन्ध क्षेत्र घोषणा गरिएको छ...