समाज
आजको मौसमः देशको पश्चिम भू–भागमनसुनबढीसक्रियहुने
काठमाडौं ।जलतथा मौसमपूर्वानुमानमहाशाखाकाअनुसार मनसुनको न्यूनचापीय रेखापश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केहीदक्षिणतिर रहेको छ । जसले गर्दा मनसुन नेपालको पुर्वी भू–भागभन्दापश्चिम नेपालतर्फ बढी सक्रिय रहने महाशाखाले जनाएको छ...