समाज
काठमाडौंमा दुई दिने नशामुक्ति शिविर चल्ने
काठमाडौं— पशुपति क्षेत्र परिसरमा दुई दिने ‘राष्ट्र सेवा शक्तिसाधना नशामुक्ति’ शिविर सञ्चालन हुने भएको छ । भगवती मानव कल्याण संगठनको आयोजनामा जेठ २ गते शुक्रबार र ३ गते शनिबार...