प्रवास
अमेरिकाले निस्कासन गरेका थप ३७ जना नेपालीलाई चार्टर्ड जहाजबाट काठमाडौं ल्याइँदै
काठमाडौं । अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो। उनीहरू बुधबार...