राजनीति
आफूले गरेको गडबडी सच्याइदिन राष्ट्रिय सभालाई राज्य व्यवस्था समितिको आग्रह
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले निजामती विधेयकको कुलिङ पिरियडबारे भएको गडबडी सच्याउनका लागि राष्ट्रिय सभालाई आग्रह गर्ने निर्णय गरेको छ । बुधबार समितिको कार्यकक्षमा...