विपक्षीको कडा प्रतिवाद गर्न एमाले सांसदलाई ओलीको निर्देशन

काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न सांसदहरुलाई निर्देशन दिएका छन् । एमाले संसदीय दलको बैठकमा ओलीले विपक्षीले विरोध गर्न अनेकन...