राजनीति
अनेरास्ववियु नेपाल कमर्स क्याम्पस मिनभवनको अध्यक्षमा बिपिन भट्टराई निर्वाचित
काठमाडौं । अनेरास्ववियु नेपाल कमर्स क्याम्पस मिनभवन को २४ औ क्याम्पस कमिटी अधिवेशनबाट अध्यक्षमा बिपिन भट्टराई निर्वाचित भएका छन् । मङ्गलबार भएको सम्मेलनबाट भट्टराईको नेतृत्वमा ५१ सदस्य कमिटि गठन...