गृहमन्त्री लेखकसँग भाजपा नेता कोश्यारीको शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले शिष्टाचार भेट गरेका छन् । भैँसीपाटीस्थित मन्त्री निवास पुगेर आज नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका हुन्...

1 2 83 84 85 91 92