राजनीति
सांसदलाई प्रधानमन्त्रीले भने- निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्नूस
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरु कार्यान्वयनका लागि विचाराधीन निजामती सेवासहित महत्वपूर्ण विधेयकहरु शीघ्र पारित गर्न सदनलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको...

