राजनीति
मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
जनकपुर । मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । कृषिलाई प्राथमिकतामा राखेर नीति...

