राजनीति
प्रहरी विधेयक असारभित्रै संसदमा पेश गरौं : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन...

