पार्टीको सशक्त भविष्यको लागि साइबर आक्रमणको प्रतिकार आवश्यक : माधव ढुङ्गेल

काठमाडौं। नेकपा एमाले केन्द्रीय संगठन विभागका सचिव माधव ढुङ्गेलले पार्टीमाथि भइरहेको साइबर आक्रमणको कडा प्रतिवाद गर्नुपर्ने बताए। सोमबार नेकपा एमाले सिन्धुलीको जनसंगठन संयन्त्रद्वारा आयोजित कार्यक्रममा बोल्दै ढुङ्गेलले पार्टीमाथि भइरहेको...