राजनीति
सगरमाथाको देशबाट जलवायु संकटविरुद्ध विश्वव्यापी आह्वान
काठमाडौं— अपेक्षाकृत विशिष्ट पाहुनाको उपस्थिति नभए पनि ‘सगरमाथा संवाद’को पहिलो संस्करणले जलवायु संकटविरुद्ध सामूहिक कदम चाल्न विश्व समुदायलाई आह्वान गरेको छ । काठमाडौंमा तीन दिनसम्म चलेको ‘जलवायु परिवर्तन, हिमाल...