राजनीति
जेनजी आन्दोलनका शहीदको सामूहिक शवयात्रा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं । भदौ २३ र २४ गते भ्रष्टाचारविरोधी जेनजी आन्दोलनमा प्रहरी कारबाहीका क्रममा ज्यान गुमाएका शहीदहरूको आज राजधानीमा सामूहिक शवयात्रा निकालिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ)बाट सुरु...