राजनीति
प्रतिनिधि सभामा प्रधानमन्त्री: विदेशी नागरिकता लिएर मन्त्री बनिसकेकाले ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्दैछन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेमाथि मात्र नभई बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलिरहेको बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै ओलीले...

