राजनीति
‘शिक्षा र सीप जोड्न सके मात्र रोजगारीको बाटो खुल्छ’ – अध्यक्ष कुँवर
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले श्रमिकहरूको क्षमता विकासका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुँवरले...

