Main News
भारत–पाकिस्तान युद्धविरामपछि बन्द विमानस्थलहरू खोलिए
काठमाडौं— भारत–पाकिस्तान युद्धविरामपछि सोमबार सबै बन्द विमानस्थलहरू खोलिएका छन्। मे ७ (बुधबार)मा भारत–पाकिस्तान तनावको बीचमा यी विमानस्थ मे १५ (बिहीबार)सम्म अस्थायी रूपमा बन्द गरिएको थियो। भारतीय विमानस्थल प्राधिकरणले विज्ञप्ति...