Main News
‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुनेः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको समस्या ‘सगरमाथा संवाद’ मार्फत सम्बोधन गरिने बताएका छन् । थामेमा भएको आरोही सम्मेलन र जलवायु संवादको घोषणापत्रसहितको...